छैटौँ अधिवेशनको आठौँ वैठक यही मिति २०७७ साल जेठ २१ गते बुधबार दिनको ०३:०० बजे बस्ने भएकाले सबैको जानकारीको लागि अनुरोध छ ।