नाम         : निर्मला बडाल जोशी

जन्म मिति     : २०४२/०८/१४

जन्मस्थान     : दुहु गा.पा. १ हिकिला, दार्चुला

स्थायी ठेगाना  : महाकाली न.पा ५, दार्चुला

ना.प्र.प.नं.     : ७२/१/०४१/५२४४८

बुवा/आमा     : मनविर सिंह बडाल / जानकी देवी बडाल

पति          : लक्ष्मण दत्त जोशी

मोवाईल नं.    : ९८४८८३९९६८

ई-मेल        : nirubadaljosh@gmail.com

शैक्षिक योग्यता : प्रविणता प्रमाणपत्र तह

 

 

राजनीतिक विवरण :

  • वि.सं. २०५६ सालमा अखिल क्रान्तिकारीमा संगठित२०५६/०५७ मा एकाई उपाध्यक्ष,
  • वि.सं. २०५८ सालमा अखिल क्रान्तिकारी जिल्ला सदस्य, माओवादी एरिया सचिव,
  • २०५८ माघमा अखिल नेपाल महिला संघ क्रान्तिकारी जिल्ला अध्यक्ष,
  • २०५९ सालमा ने.क.पा. माओवादी को दार्चुला जिल्ला कमिटी सदस्य,
  • २०६५ मा ने.क.पा माओवादी दार्चुलाको जिल्ला सह-सेक्रेटरी हुँदै सेती महाकाली राज्य समिती सदस्य, अ.ने.म. संघ क्रान्तीकारी केन्द्रीय सदस्य र अ.ने.म संघ क्रान्तिकारीको केन्द्रीय सचिवालय सदस्य, 
  • निरन्तर सक्रिय राजनीतिमा रही २०७४ को निर्वाचनमा दार्चला जिल्लावाट प्रदेश समानुपातिक उम्मेदवार, 
  • हाल सुदूरपश्चिम प्रदेशसभा उप-सभामुख ।      

    

   

   

 

 

     

 

 

 

g