विधेयकको नाम विधेयक पारित मिति
सार्वजनिक लिखत प्रमाणीकरण (कार्यविधि) ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०८०।०६।२४
विनियोजन विधेयक, २०८० २०८०।०३।३०
सुदूरपश्‍चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८० २०८०।०३।३०
सुदूरपश्‍चिम प्रदेश आर्थिक ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक २०८०।०२।२१
सुदूरपश्‍चिम प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७९।०५।१७
प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक सम्बन्धी ऐनलाई संशोधन गर्ने विधेयक २०७९।०४।१८
प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्ध व्यवस्था गर्न बनेको विधेयक २०७९।०५।०६
विनियोजन विधेयक, २०७९ २०७९।०३।३०
अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७९ २०७९।०३।३०
सुदूरपश्‍चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्‍ठान ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयक २०७९।०४।०५
सुदूरपश्‍चिम प्रदेश तथा स्थानीय तहबीच समन्वय कायम गर्न तथा विवाद समाधान गर्न बनेको विधेयक २०७९।०४।१२
सुदूरपश्‍चिम प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७७ लाई संशोधन गर्न बनेको विधेयक २०७८।१२।२३
सुदूरपश्‍चिम प्रदेश खेलकूद ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०७८।०६।१५
प्रदेश लोक सेवा आयोग ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक (तेश्रो संशोधन) २०७८।०६।१५
सुदूरपश्‍चिम प्रदेश प्रहरी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९।०५।१६
सुदूरपश्चिम प्रदेश निजामती सेवा सम्बन्धी विधेयक, २०७८ २०७९।०५।१३
विनियोजन विधेयक २०७८ २०७८।०३।१४
अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७८ २०७८।०३।१४
वातावरण संरक्षण अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, २०७७ २०७८।०३।२३
सुदूरपश्चिम प्रदेशको प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक २०७८।०१।०५
सुदूरपश्चिम प्रदेशको राष्ट्रिय वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ २०७८।०१।०७
सुदूरपश्चिम प्रदेश पर्यटन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ २०७८।०३।१७
प्रदेश लोक सेवा आयोग ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक (दोश्रो संशोधन) २०७७।१२।१२
दलित सशक्तिकरण सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०७८ २०७८।१२।२५
सुदूरपश्‍चिम प्रदेश पशु विकास तथा पशु स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७८।०६।१२
सुदूरपश्‍चिम प्रदेशको बीउ बिजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ २०७७।११।२३
सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विधेयक, २०७७ २०७७।१२।०८
प्रदेश लोक सेवा आयोग ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक (पहिलो संशोधन) २०७७।०४।३१
प्रदेश जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक, २०७६ २०७७।०४।३०
प्रदेश लोक सेवा आयोग ऐन, २०७६ लाई संशोधन गर्न वनेको विधेयक २०७७।०४।३१
रेडियो, एफ.एम. र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ २०७७।०४।२८
सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्वन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०७७।११।२५
प्रदेश बालबालिका सम्बन्धी व्यवस्था गर्न बनेको बिधेयक, २०७६ २०७७।११।१४
आ.व. २०७७।७८ को विनियोजन विधेयक २०७७।०३।२०
सुदूरपश्चिम प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७७ २०७७।०३।२०
सुदूरपश्‍चिम प्रदेश खेलकूद सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ २०७७।०३।०२
स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक २०७७।०३।०८
सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ २०७७।०२।२५
साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा बनेको विधेयक २०७६ २०७६।११।०५
नीजि व्यवसाय दर्ता गर्ने सम्बन्धमा बनेको विधेयक २०७६ २०७६।११।०२
सुदूरपश्चिम प्रदेशको प्रदेश सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ २०७५।१०।१४
प्रदेश सभाको सचिव र सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ २०७६।०१।१०
कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ २०७६।०४।२९
केही प्रदेश ऐन स‌शोधन गर्न बनेको विधयक, २०७६ २०७६।०४।२९
सुदूरपश्चिम आयुर्वेद प्रतिष्ठान स्थापना र संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७६ २०७६।०४।०३
सुदूरपश्चिम प्रदेशमा सुशासनको प्रत्याभूति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ २०७५।१२।१५
सुदूरपश्चिम प्रदेश स्वरोजगार विकास कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ २०७६।०२।१२
सुदूरपश्‍चिम प्रदेश लोकमार्ग विधेयक, २०७५ २०७५।१२।२८
प्रादेशिक वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ २०७५।१२।०५
प्रादेशिक औद्योगिक व्यवसाय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ २०७६।०२।२९
अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७६ २०७६।०३।२६
प्रदेश सभा (पहिलो संशोधन) नियमावली, २०७६ २०७६।०१।१०
प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी विधेयक, २०७५ २०७६।०१।१२
प्रदेश लोकसेवा आयोग सम्वन्धमा व्यवस्था गर्ने विधेयक, २०७६ २०७६।०४।०७
आ.व. २०७६।७७ को विनियोजन विधेयक २०७६।०३।२६
सुदूरपश्चिनम प्रदेशको आर्थिक ऐन (पहिलो संशोधन), २०७५ २०७५।०६।२३
प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ २०७५।०६।२३
मुख्य मन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ २०७५।०६।०५
प्रदेश कर तथा गैरकर राजश्‍व लगाउने र उठाउने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ २०७५।०५।२६
स्थानीय तहलाई वित्तीय हस्तान्तरण व्यवस्थापन गर्न बनेको ऐन, २०७५ २०७५।०५।२६
मुख्यन्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवा शर्त सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५ २०७५।०४।२७
प्रदेश सभाका पदाधिकारी तथा सदस्यको सेवा सुविधा सम्बन्धी ऐन, २०७५ २०७५।०५।०५
प्रदेश आकस्मिक कोषको व्यवस्था गर्न बनेको विधेयक, २०७५ २०७५।०३।२४
विनियोजन विधेयक, २०७५ २०७५।०३।१६
अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०७५ २०७५।०३।१६
जिल्ला सभा तथा जिल्ला समन्वय समिति सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ २०७५।०४।१४
गाउँ सभा, नगरसभाको कार्य सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ २०७५।०४।१४
स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ २०७५।०२।२२
स्थानीय तहको कानून निर्माण प्रक्रियाको सम्वन्धमा व्यवस्था गर्न वनेको विधेयक, २०७५ २०७५।०२।२२
सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ २०७५।०२।२२
विनियोजन विधेयक, २०७५ (अल्पकालीन) २०७५।०१।१५
प्रदेश नं. ७ प्रदेश सरकारको आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक, २०७४ २०७४।१२।२५