मिति २०७७।३।१६ गते दिउसो ३:०० बजे बस्ने भनिएको प्रदेश सभाको वैठक कारणबश स्थगित गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ । साथै अर्को वैठक मिति २०७७।३।१८ गते दिउसो ३:०० बजे बस्ने व्यहोरा समेत जानकारी गरिन्छ ।